सम्बन्धह – Sambandhaharu by Vijay Kumar

$9.99

Origin: Nepal
Weight: 210 g
Category:

Description

जीवनको अस्थायीपनको किताब हो, यो । अनित्य र क्षणिकताबीच पनि प्रेम, साहस र अमरत्वको खोज हो, यो कृति । कोरोना लकडाउनभन्दा दुई महिनाअघि छापिन तयार अवस्थामा रहेको यो किताब पढ्दा पाठक छक्क पर्नेछन; कति सुस्तरी गुनगुनाएर पनि मनै हल्लाउँछ सम्बन्धहरुले । मदन पुरस्कारप्राप्त बेस्ट सेलर खुसीपछि लेखकको यो दोस्रो कृति सिर्जनात्मक गैरआख्यान शैलीमा बुनिएको एक बेजोड रचना हो ।

Additional information

Weight 210 kg

Reviews

There are no reviews yet.

Be the first to review “सम्बन्धह – Sambandhaharu by Vijay Kumar”

Your email address will not be published. Required fields are marked *

Add to cart