कर्णाली हाँस्दो छ

$5.00

shpping all over the europe

फोटो कथा

Category:

Description

कर्णाली बालक जस्तो छ झरझर। धपधप बलेको। तर, हेर्दा जीर्ण कायाको वृद्धजस्तो। सायद यो बुझाइमा कर्णाली टेकेका धेरैको सहमति रहन सक्छ

अनमोल फाउन्डेसनले रारा किनारमा यसै साता आयोजना गरेको ‘रारा साहित्यिक तथा सांस्कृतिक महोत्सव–२०७५’ मा खिचिएको एक तस्बिर हो यो।

महोत्सवको पहिलो दिन गायक चन्द्र शर्माले मुगालीलाई नचाइरहँदा पाको उमेरका देखिने यी युवा दर्शकको अन्तिम लहरमा उभिएर हाँसिरहेका थिए। हातमा आधा भरिएको चाउचाउको खोल समातेर उनको काँधमा एक बालिका निदाइरहेकी थिइन्, सायद उनकी छोरी हुनुपर्छ। स्टेज नजिकै उभिएको म हतपत उनी नजिक गएँ र फरकफरक कोणबाट तस्बिर खिचेँ। कम्तीमा दुवैको नाम, थर मात्र भए पनि सोध्नुपर्ला भनेर हतारिएको मभित्र चुलिएको साहस एकाएक गहिरिएर गयो। बरु उनीहरुको नामथर त ठ्याक्कै कर्णाली प्रदेशसँग मिल्दोजुल्दो लाग्यो।

Reviews

There are no reviews yet.

Be the first to review “कर्णाली हाँस्दो छ”

Your email address will not be published. Required fields are marked *

Add to cart