समर लभ [Summer Love]

$10.00

Category:

Description

समर लभ भर्खर भर्खर उपन्यास पढ्न थालेका पाठकहरुलाई उपन्यासको बानि पार्न सक्ने पुस्तक हो । तर तपाईँ दर्शनयुक्त, अर्थपूर्ण, गह्रौ उपन्यासमात्र मन पराउनु हुन्छ भने यसवाट टाढै बस्नु होला, तपाईँकोलागी होईन यो । समर लभ मिठाई जस्तै छ, पौष्टिकता नभए पनि गुलियो चाहीँ छ ।

धोका पाएपछिको अतितको अवश्थाको चित्रण एकदमै राम्रो छ । कतिपय युवाहरुलाई समर लभ आफ्नै प्रेम कथा जस्तो पनि लाग्ला ।

लेखकले ठिमाहा भाषा प्रयोग गरेका छन्‌, धेरै नै अंग्रेजी शब्दहरु छन्‌ उपन्यासमा, जसलाई राम्रो मान्न सकिन्न । ‘सुस्मिता’ पात्र अवास्तविक लाग्छे । कहिले सोझी, लजालु केटीको रुपमा प्रस्तुत हुन्छे फेरि एकै छिनमा यौन सम्बन्धी उदारवादी उपदेश दिन थाल्छे ।

समग्रमा भन्नुपर्दा यो एउटा निश्चित बर्गलाई लक्षित गरेर लेखिएको ठीकठाक उपन्यास हो

Reviews

There are no reviews yet.

Be the first to review “समर लभ [Summer Love]”

Your email address will not be published. Required fields are marked *

Add to cart