Sale!

विचार-बिज्ञान

$9.50

Category:

Description

“विचार बिज्ञान” खप्तड बाबा द्वारा लेखिएको एउटा उत्कृष्ट पुस्तक हो। यस पुस्तकले विचारका विविध पहेलुहरूलाई अध्ययन गर्दछ। र मानव मनको गहिरो अन्धकार लाई परखन र बुझ्न मदत गर्छ। हुनत मनन मन र विचार लाई बुझ्न सजिलो पनि छैन। तर साधारण मानिसले बुझ्नको निम्ति कसरि प्रयत्न गर्नु पर्छ भने कुरा लाई बडो सरल र सजिलो भाषामा बुझाउन खोजिएको छ। र अर्को कुरा यो पुस्तकमा मानव मनको विकास, विचारका प्रक्रिया, नेपाली चिन्तनका विशेषताहरू, र विचारलाई कसरी प्रभावित गर्न सकिन्छ भन्ने बारेमा विस्तारमा छलफल पनि गर्दछ।
यस पुस्तकले चिन्तन विकासमा मद्दत पुर्याउँछ,साथ-साथै विचारका समस्याहरूलाई कसरी हल गर्ने भन्ने बारेमा ज्ञान प्रदान गर्दछ, र यो पुस्तक पढ्ने जो-कोहिले पनि आफुमा आउने विचारहरुको गहिरो अनुभव प्रदान गर्दछ।

Reviews

There are no reviews yet.

Be the first to review “विचार-बिज्ञान”

Your email address will not be published. Required fields are marked *

Add to cart