Sale!

एक बागी -खगेन्द्र संग्रौलाको साधना र संघर्ष

$9.99

Category:

Description

खगेन्द्र संग्रौला’ लाई पड्नु भनेको सिंगो देशको ईतिहास बुझ्नु पनि हो।
अझ हामी ‘बामपन्थी’ हु भन्नेले यो किताब एक पटक पल्टाऊन उतिनै जरुरि छ।
विश्व बामपन्थआन्दोलन र अझै रसिया तिरका राता ठेलीको कस्तो भूमिका रहयो , नेपालको बामपन्थी आन्दोलनमा।

नेपालमा बामपन्थी विचार र यसको सिद्धान्त कसरि बिकाश हुदै गयो ?
यसो अहिलेका बामपन्थी लाई र हामी समाजवादी हु – भन्नेहरुको जीवन पद्दति लाई नियाल्दा यिनिहरुको स्खलन क्रम र समाज लाई कसरि भ्रस्ट बनाए “कहि-लेही सोच्नु भाको छ ”आज हजुर हरुका छोरा-नाती हरुले युरोप,अमेरिका अनि अष्टेलिया मा मानसिक गुलामी र अरबमा भौतिक गुलामिले कति प्रताडित छन् ?
अझै पनि बामपन्थी बिचारको महत्व यो पुजिवादले गिजोलेको समाजमा कति छ ?
यावत कुराहरुको बिमर्श र नेपालमा भएका हरेक राजनीतिक र सामाजिक परिवर्तनमा नागरिक समाजको भूमिका के-रहयो, नागरिक समाजले सिमान्तकृत वर्गको उत्थानमा खेलेको भूमिका र त्यहि भित्र पनि चरम राजनीतिक भागबन्डा र त्यसको सुधारको लागि खगेन्द्र संग्रौलाले खेलेको भूमिका र हार दुवै बुझ्न सकिन्छ।

माओवादी संगको सम्बन्ध अझ बाबुराम र प्रचण्ड ले गरेको प्रस्ताब अनि खगेन्द्र संग्रौला को आफ्नै इमान्दारिता र समाज प्रतिको निष्ठा बाटअविचलित उनको यो जीवनीले नैतिकता बाट चिप्लिदै गरेको , आजको यो समाज लाई एउटा गतिलो नैतिक शिक्षा पनि दिन्छ।।

Reviews

There are no reviews yet.

Be the first to review “एक बागी -खगेन्द्र संग्रौलाको साधना र संघर्ष”

Your email address will not be published. Required fields are marked *

Add to cart