साया by Subin Bhattarai

$8.00

Category:

Description

‘समर लभ’मा केही कुरा थिए, जो साँच्चै अधुरा थिए । अतीतको कोणबाट मात्र एकोहोरो लेखिएकाले केही कौतूहल र जिज्ञासा बाँकी थिए । केही प्रश्न पनि थिए, जसले उत्तर माग्थे । र, उत्तरले सिक्वेल ।
‘समर लभ’ मा मूकझैँ रहेकी सायाले यस उपन्यासमा आफ्नो कथा भन्छिन्, आफ्नै शब्दमा । उनको कथाले झन् धेरै प्रश्न उब्जाउँछन्, जसको उत्तर दिन उपन्यासको कठघरामा अतीत र सुस्मिता उपस्थित हुन्छन् । र, पटाक्षेप हुन्छ प्रेमका विविध रङ्गहरु ।
मनोविज्ञान, व्यङ्ग्य र भावुकता भरिएको यो उपन्यासभित्र प्रेम गर्ने हरेकले आफैँलाई पाउनेछन् ।

Reviews

There are no reviews yet.

Be the first to review “साया by Subin Bhattarai”

Your email address will not be published. Required fields are marked *

Add to cart