Description
- भुँडीपुराण प्रकाशनको “शैक्षिक नेपाली व्याकरण (आधारभूत तह)” निम्न माध्यमिक तह पुस्तक कक्षा ६,७ र ८ को पाठ्यपुस्तकलाई आधार मानी तयार पारिएको छ।
- यस पुस्तकलाई मूलत: दुई अध्यायमा विभाजन गरिएको छ। पहिलो अध्यायले भाषा र व्याकरण र दोस्रो अध्यायले वर्णविन्यास, चिह्न परिचय र शब्दज्ञानलाई समेटेको छ।
- यस पुस्तकका विशेषताहरू:
-नवीनतम वर्ण विन्यासमा आधारित
-विषयवस्तुको सरल र स्पष्ट प्रस्तुतिमा ‘विषयप्रवेश’
-उदाहरण वाक्यहरूका विश्लेषण
-भाषिक शुद्धताका लागि आधारभूत ज्ञान
-व्याकरणका सूत्र, नमुना वाक्यहरू र यथेस्ट अभ्यास
-उखान टुक्काहरूको प्रयोगमा चेतनशीलता
-विविध क्षेत्रका प्राविधिक तथा पारिभाषिक शब्दहरूको ज्ञान र प्रयोग क्षमता
Reviews
There are no reviews yet.