एक्लो [eklo] by budhi sagar

$13.00

Genre: Novels
Language: Nepali
Published: December 10, 2022
Edition: 1st

 

Category:

Description

एक्लो श्रीको कथा हो ।

श्रीसितै जोडिएर आउने अरु मानिसको पनि कथा हो । सबैका केही न केही सपना छन् ।

सहरको यो भागदौडमा श्री कहीं पुग्न चाहन्छ । तर हिँड्न जान्दैन । ऊ केही बन्न चाहन्छ । तर कसरी बन्ने पत्तो पाउँदैन ।

एक मानिसको उतारचढावमा अनेक मानिस जोडिन्छन् । एक्लो – यो सहरमा अनेक सपना बोकेर रिङरोडभित्र फनफनी घुमिरहने पात्रहरूको कथा पनि हो । जो होहल्लामा त छन् तर आफूभित्र विराट् एक्लोपन बोकेर हिँडिरहेका छन् ।

Reviews

There are no reviews yet.

Be the first to review “एक्लो [eklo] by budhi sagar”

Your email address will not be published. Required fields are marked *

Add to cart