इजोरिया by Subin Bhattarai

$12.00

सुबिन भट्टराईका पाठकलाई थाहै छ– उनी विषय होस् वा शैली; हर पुस्तकमा नयाँ गर्छन् । कथाकी पात्र, समर लभ, प्रिय सुफी हुँदै इजोरियासम्म आइपुग्दा उनी भाषा, भाव र भूगोलमा थप बलियो बनेका छन् । उनको मनोवैज्ञानिक सम्बन्ध-साहित्य सदाबहार छँदै छ ।

सुबिन ट्रेन्ड सेटर हुन्, जो कहिल्यै कम्फर्ट जोनमा बस्दैनन् । र यस पुस्तकबाट हर पाठक सुबिनको नयाँ जोन चुमेर चमत्कृत हुनेछन् ।

इजोरिया मित्रताको कथा हो ।
इजोरिया महिलाको कथा हो ।
इजोरिया मधेसको कथा हो ।
इजोरिया मुक्तिको कथा हो ।
इजोरिया माया र ममताको कथा हो ।
इजोरिया मुटुको मसीले लेखिएको म्युजिकल महाकथा हो ।

Category:

Description

उपन्यास ‘इजोरिया’ मा बहुआयामिक कथा रहेको छ । परिवारका सदस्यबीच देखिएको प्रेम, घृणा र द्वन्द्वलाई लेखक भट्टराईले कथामा उतारेका छन् । यसअघिका सबै पुस्तकमा लगभग काठमाडौं केन्द्रित भएर कथा लेख्ने भट्टराईले यस पटक भने कथा टिप्न मधेस पुगेका छन्।
‘इजोरिया’ मैथिली शब्द हो। यसको अर्थ जुनेली हो।

Reviews

There are no reviews yet.

Be the first to review “इजोरिया by Subin Bhattarai”

Your email address will not be published. Required fields are marked *

Add to cart